तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्

सिन्धुपाल्चोकको मेलम्चीमा जन्मिएका जगन्नाथ दुलाल नेपाली पत्रकारितामा राजनीतिक, संसदीय र अदालतसम्बन्धी रिपोर्टिङका लागि परिचित नाम हुन्। दुई दशक पुग्न लागेको पत्रकारिता यात्रामा उनले छापा माध्यमदेखि टेलिभिजनसम्म काम गरेका छन्। समाचारको खोजीमा घटनास्थल पुग्ने उनको व्यावसायिक प्रतिबद्धताको एउटा अविस्मरणीय दृश्य मेलम्ची बाढीका बेला देखिएको थियो, जतिबेला आफ्नै घरजग्गा बाढीले बगाइरहेको अवस्थामा [...]
सरकारले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई हटाएको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आईजीपीबाट हटाइएका कार्कीले वारेसमार्फत सर्वोच्चमा रिट दर्ता गराएका हुन् । कार्कीका कानुन व्यवसायी रिट लिएर बिहीबारै सर्वोच्च पुगेका थिए । तर, रिट शुक्रबार दर्ता भएको हो । वालेन सरकारले कार्कीलाई आईजीपीबाट हटाएर एआईजी मनोजकुमार केसीलाई [...]
सरकारले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई हटाएको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आईजीपीबाट हटाइएका कार्कीले वारेसमार्फत सर्वोच्चमा...
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech