तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँ तय गरेको छ ।
आज चाँदीको भाउ भने घटेको छ । तोलामा २० रुपैयाँ घटेसँगै आज ३ हजार ६५५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech