एनपीएल क्रिकेट : दोस्रो दिन कीर्तिपुरमा देखिएको रौनक
ओके टि भि नेपाल
२०८३ कार्तिक ११, मंगलवार १४:२७
Shares
नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटको दोस्रो दिन कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा देखिएको दृश्य। मैदानमा खेलाडीहरूको प्रदर्शन, दर्शकको उपस्थिति र खेलप्रतिको आकर्षणले क्रिकेटमय वातावरण बनेको छ। अहिले चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध पहिलो इनिंग्समा ब्याटिङ गरिरहेको छ ।