तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्

काठमाडौं। दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिहरूका लागि आयोजित ६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका वडा नं. ३० को सहयोग तथा सक्षम नेपाल, ज्ञानेश्वरको आयोजनामा सञ्चालित प्रशिक्षण कार्यक्रम जेठ २० गतेदेखि सुरु भई जेठ २५ गते समापन भएको हो। ज्ञानेश्वरस्थित प्राइम फुटसलमा दैनिक मध्यान्ह १२ [...]
सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक जिल्ला अधिवेशनअन्तर्गत क्षेत्र नं. १ को सभापतिमा उमेश लामा निर्विरोध निर्वाचित हुनुभएको छ। अधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया सम्पन्न हुँदा अन्य प्रतिस्पर्धी नउठेपछि लामा सर्वसम्मत रूपमा सभापति चयन हुनुभएको हो। उहाँको नेतृत्वमा संगठनलाई थप सुदृढ, सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। नवनिर्वाचित सभापति उमेश [...]
लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।बुटवलस्थित प्रदेश...
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech