तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्

प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग आज भएको छलफलमा [...]
नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सुनसरी घटनामा सरकारबाट कमजोरी भएको भन्दै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन्। राष्ट्रियसभाको बैठकमा बोल्दै विगतको नजिरलाई हेरेर प्रधानमन्त्री र गृहमन्त्रीलाई नै गिरफ्तार गर्नुपर्ने बताए। उनले भने, ‘अब गिरफ्तार गर्ने पालो प्रधानमन्त्री र गृहमन्त्रीजीको। राज्यले नै गोली चलाएको बाटो कुनै व्यक्ति, [...]
प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ...
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech