तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्

सरकारले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई हटाएको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आईजीपीबाट हटाइएका कार्कीले वारेसमार्फत सर्वोच्चमा रिट दर्ता गराएका हुन् । कार्कीका कानुन व्यवसायी रिट लिएर बिहीबारै सर्वोच्च पुगेका थिए । तर, रिट शुक्रबार दर्ता भएको हो । वालेन सरकारले कार्कीलाई आईजीपीबाट हटाएर एआईजी मनोजकुमार केसीलाई [...]
नेपाल राष्ट्र बैंकले आज शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ । केन्द्रीय बैंकले स्टक सकिएको भन्दै असर्फी बिक्री नगर्ने भएको हो । राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुनचाँदीका असर्फी र मेडालियन बिहीबारदेखि बिक्री सुरु गरेको थियो । हिजो पहिलोदिन कर्मचारीहरु समेतलाई गरी ४५ सय असर्फी बिक्री भएको थियो । [...]
सरकारले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई हटाएको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आईजीपीबाट हटाइएका कार्कीले वारेसमार्फत सर्वोच्चमा...
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech