तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्

नेपाल राष्ट्र बैंकले आज शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ । केन्द्रीय बैंकले स्टक सकिएको भन्दै असर्फी बिक्री नगर्ने भएको हो । राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुनचाँदीका असर्फी र मेडालियन बिहीबारदेखि बिक्री सुरु गरेको थियो । हिजो पहिलोदिन कर्मचारीहरु समेतलाई गरी ४५ सय असर्फी बिक्री भएको थियो । [...]
शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १३ हजार ३ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार ९ सय रुपैयाँमा सुनको [...]
आफूलाई पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् । उनको रिट लिएर केहीबेर...
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech