तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्

शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १३ हजार ३ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार ९ सय रुपैयाँमा सुनको [...]
राज्यका संस्थाहरू कुनै व्यक्ति, पार्टी वा सरकारका निजी सम्पत्ति होइनन्। सरकार परिवर्तन हुँदैमा राज्यका स्थायी संस्थाहरूको नेतृत्व पनि राजनीतिक इच्छाअनुसार परिवर्तन गरिनुपर्छ भन्ने मान्यता लोकतान्त्रिक शासन व्यवस्थाको मूल मर्म हुन सक्दैन। तर पछिल्लो समय नेपाल प्रहरीको नेतृत्व परिवर्तनसँगै सरकारले लिएको निर्णयले फेरि एउटा गम्भीर बहस जन्माएको छ—के राज्यका संस्थाहरूलाई राजनीतिक [...]
आफूलाई पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् । उनको रिट लिएर केहीबेर...
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech