तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्

प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई सरकारले पदमुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको वैठकले उनलाई हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ आइजीपी बनाएको हो । कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका वामपन्थी तथा प्रजातान्त्रिक शक्तिहरूलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन् । उनले अहिले नयाँ शक्तिका रूपमा उदाएको राजनीतिक शक्तिले प्राप्त गरेको जनमत कुनै समय वामपन्थी शक्तिहरूले पनि प्राप्त गरेको स्मरण गर्दै त्यसलाई जोगाउन नसक्दा अहिलेको अवस्था आएको टिप्पणी गरे । एमाले निकट प्रवासी नेपाली [...]
प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई सरकारले पदमुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको वैठकले उनलाई हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ...
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech