तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्

बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँ तय गरेको छ । आज चाँदीको भाउ भने घटेको छ । तोलामा २० रुपैयाँ घटेसँगै आज ३ हजार ६५५ रुपैयाँमा चाँदीको कारोबार भएको छ ।
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरदेखि सुरु भएको हो । यो बैठक दुई सातापछि बस्न लागेको बैठक हो ।
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरदेखि सुरु भएको हो...
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech