तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरदेखि सुरु भएको हो । यो बैठक दुई सातापछि बस्न लागेको बैठक हो ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपाल र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस भएको छ। मोरङ जिल्लामा रहेको रिजाल एन्ड कम्पनीको नाममा ६० रोपनी जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा पेस गरेको हो। उनीहरूविरुद्ध ७३ करोड ४९ लाख [...]
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरदेखि सुरु भएको हो...
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech