तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
उहा ओके टिभी नेपालका अध्यक्ष हुनुहुन्छ ! उहालाइ सामाजिक संजालमा भेट्नु सक्नुहुन्छ !
काठमाडौँ- चीनबाट नेपाल भित्रिएर तातोपानी भन्सार भएर काठमाडौँ जाँदै गरेको कन्टेनरहरू पहिरोले डाक्लाङमा रोकिएपछि फलफूल भने कुहिन थालेको छ ।...
सिन्धुपाल्चोक, बलेफी गाउँपालिका–३ मा अवस्थित ठुलो छाँगामा चारदिने क्यानोनिङ महोत्सव सम्पन्न भएको छ। भदौ ३१ गतेदेखि सुरु भएको यस महोत्सवमा...
नेपालीहरुको महान् चाड दशैँको अवसर पारेर गायक सुरेश बाग्दासको 'हाँसो खुसी छाउँदैछ मनमा' बोलको नयाँ गीत सार्वजनिक भएको छ। अन्य...
सिन्धुपाल्चोक- नेपाल तेक्वान्दो संघ, सिन्धुपाल्चोकको पाँचौँ जिल्ला अधिवेशन सुकुटेमा सम्पन्न भएको छ। यस अधिवेशनले रामचन्द्र कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन...
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफूले केही गल्ती नगरे पनि घर जलाएको बताएका छन्। भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका...
भाद्र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसर भित्र आगजनी गरिएका सवारी साधनहरू हटाउने काम सुरु गरिएको छ। विभिन्न...
जेन–जी आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवाको गर्धनमाथि १२ वटा टाँका लगाइएको छ । सैनिक अस्पतालमा उपचाररत...
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी युवा आदोलनमा सहभागीहरुलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् । प्रहरीसँग पनि नभएका...
टुँडिखेलमा संविधान दिवस मनाइएको छ। शुक्रबार बिहान विशेष समारोह गरी संविधान दिवस मनाइएको हो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद...
आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइँदैछ। राष्ट्रपति...
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ...
सिन्धुपाल्चोक । माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाबाट दिनुपर्ने सेयर नपाएपछि स्थानीय आन्दोलित बनेका छन् । यही विषयलाई लिएर भोटेकोशी गाउँपालिकामा आइतबार...
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech