कान्तिपुर थिएटरले नाटक ‘महारानीको जात्रा’ मञ्चन गर्ने भएको छ । २४ कात्तिकदेखि २० मंसिरसम्म बुधबारबाहेक हरेक साँझ ५ बजे नाटक मञ्चन हुने प्रेषित विवरणमा उल्लेख छ ।
अघिल्लामा चर्चित फिल्म कलाकारलाई समेटेको थिएटरले नयाँ नाटकमा अभिनत्री उषा रजक र राज न्यौपानेसहित सुहाना आचार्य र निकिता आचार्यलाई मञ्चमा उतार्दैछ ।





