नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँ पुगेको हो।

यसअघि मंगलबार सुनको रेकर्ड मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ थियो।
चाँदीको मूल्य पनि बढेर २ हजार ७०० रुपैयाँ पुगेको छ।
तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
