काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २३४० रुपैयाँ कायम भएको छ ।













