काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २४ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ ।
तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
