सोमबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ९३ हजार तीन सय रूपैयाँमा काराेबार भएको छ।
यो आइतबारको तुलनामा प्रतितोला चार सय रूपैयाँले बढी हो।

चाँदी सोमबार २३ सय १५ रूपैयाँ पुगेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













