बिहीबार सुनको भाउ तोलामा ६ सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार बिहीबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले बढेको छ।
अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस तीन हजार ९ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






