दशैं बिदा अगाडि अन्तिम कारोबार दिन आइतबार सेयर बजार ११.५१ अंकले बढेर बन्द भएको छ ।
आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम भने ३ अर्बमा सीमित भएको हो ।

कार्यदलले सेयर बजार सुधार हुने गरी तत्काल, मध्यकाल र दीर्घकाल गरी बजार सुधारका सुझाव दिएको छ ।
कार्यदलले दिएका सुझाव सरकारले कार्यान्वयन गरेको खण्डमा बजार बढ्ने अपेक्षा लगानीकर्तामा छ । त्यसले गर्दा पनि बजार सकारात्मक भएको हो ।













