काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन बुधबार तोलामा १ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ तोकेको छ ।

चाँदीको भाउ आज २५५० रुपैयाँमा झरेको छ ।
तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
