काठमाडौं । एक सातामा सुनको भाउ ३ हजार २ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँ बढी हो ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । चाँदी आज २३१५ रुपैयाँमा झरेको छ ।













