स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांकले यस्तो देखाएको हो।
शुक्रबार प्रतितोला एक लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन आइतबार एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी आइतबार २२ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले तथ्यांकले देखाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३ सय ३६ अमेरिकी डलर पुगेको छ। त्यस्तै, चाँदी प्रतिऔंस ३८ सय १८ अमेरिकी डलरमा कारोबार भएको छ।













