बिहीबार मात्रै नेप्से परिसूचक ३.७६ ले बढेर २९८२ मा आएपछि बजार बन्द भयो।
आठ दिन लगातार बढ्दा नेप्से परिसूचकले २५६.८० अंक जोडेको छ।

आज १८ अर्ब ४९ करोड रूपैयाँको सेयर कारोबार भएको छ।बिहीबार कारोबारमा आएका कम्पनीमध्ये १२३ को सेयर मूल्य बढेको छ भने १२७ को घटेको छ ।













