स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ।
मंगलबारको तुलनामा सुन २१ सय रूपैयाँले बढेर बुधबार एक लाख ९७ हजार ६ सय रूपैयाँ पुगेको छ।

चाँदी बुधबार २३ सय ५० रूपैयाँ पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३४ सय २० डलर पुगेको छ। चाँदी प्रतिऔंस ३९ सय २६ डलर पुगेको छ।













