बुधवार नेप्से परिसूचक ३४.६१ अंकले बढेर २ हजार ७ सय ९४ दशमलव ७८ विन्दुमा बन्द भएको हो ।
धवार १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा १९३ कम्पनीको शेयरमूल्य बढ्दा ५५ वटाको घटेको छ । आज दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।













