ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ ।

मंगलबार राति १:४६ बजे ताप्लेजुङको तापेथोक आसपास ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर