काठमाडौं । नेपालमा यौन स्वास्थ्य, वैवाहिक सन्तुष्टि र व्यक्तिगत गोपनीयतालाई प्राथमिकता दिँदै काम गरिरहेको पोको डिलले नेपाली बजारमा उल्लेखनीय उपस्थिति जनाउँदै नयाँ सोचको सुरुवात गरेको छ। लामो समयदेखि समाजमा लुकाएर राखिने विषयलाई सहज, जिम्मेवार र आधुनिक तरिकाले प्रस्तुत गर्दै कम्पनीले यौन स्वास्थ्यप्रति सकारात्मक दृष्टिकोण विकास गर्न योगदान पुर्याइरहेको छ।
पोको डिलले गुणस्तरीय कन्डम, पुरुषका लागि कृत्रिम यौन सामग्री, महिलाका लागि डिल्डो तथा विभिन्न भाइब्रेटर, साथै दाम्पत्य जीवन उपयोगी अन्य वयस्क स्वास्थ्यसम्बन्धी सामग्री सहज रूपमा उपलब्ध गराउँदै आएको छ। यसले हजारौं ग्राहकको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ। विशेषगरी निजी प्याकेजिङ, छिटो डेलिभरी र ग्राहकको गोपनीयतालाई उच्च प्राथमिकता दिइएकाले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको देखिन्छ।

कम्पनीका सञ्चालकका अनुसार एक महिनामै महिलाका लागि प्रयोग हुने सेक्स टॉय पाँच हजारभन्दा बढी बिक्री भएको छ। विदेशमा रहेका नेपालीहरूले आफ्ना श्रीमती वा प्रेमिकालाई उपहारस्वरूप यस्ता सामग्री पठाउने प्रवृत्ति पनि बढ्दो रहेको उनले बताए।
विशेषज्ञहरूका अनुसार यौन स्वास्थ्यसम्बन्धी सही जानकारी र सुरक्षित सामग्रीको पहुँच विस्तार हुनु समाजका लागि सकारात्मक संकेत हो। यस सन्दर्भमा पोको डिलले केवल व्यापार मात्र नभई जनचेतना अभिवृद्धिमा समेत भूमिका खेलिरहेको बताइएको छ। कम्पनीका प्रतिनिधिका अनुसार आगामी दिनमा अझ आधुनिक, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू नेपाली बजारमा ल्याउने योजना रहेको छ।
नेपालमा यौन स्वास्थ्यप्रति खुलापन क्रमशः बढ्दै गएको वर्तमान परिवेशमा पोको डिललाई यस क्षेत्रमा परिवर्तनको अग्रणी नामका रूपमा हेरिन थालिएको छ।








