तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
प्रधानमन्त्री बालेन्द्र शाहले केहीबेरमा शपथ लिंदैछन् । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन गरिसकेका छन् ।
अब केही मिनेटमै बालेनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनेछन् ।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech