काठमाडौंको सिनामंगल गैरीगाउँस्थित एक गोदाममा आगलागी भएको छ।मंगलबार दिउँसो काठ गोदाममा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
प्रहरी र दमकल अहिले घटनास्थलमा पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
