तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शीतलनिवासमा सोमबार मध्याह्न विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्।
रामेश्वर खनालले अर्थ मन्त्री, कुलमान घिुसिङले ऊर्जा मन्त्री र ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रीको शपथ लिएका हुन्।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech