काठमाडौंको बानेश्वरमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।
ट्रमा सेन्टरमा उपचारका लागिएका ५जनाको मृत्यु भएको ट्रमा सेन्टरका डाक्टरले जानकारी दिए।

त्यस्तै बानेश्वरकै सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको सिभिल अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए।
योसँगै ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।













