काठमाडौंमा सोमबार (भदौ २३) कर्फ्यु लगाइएको छ । ‘जेनजी’ पुस्ताको प्रदर्शन उग्र बन्दै गएको भन्दै कर्फ्यु आदेश जारी गरिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सोमबार दिउँसो साढे १२ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेका छन् ।


तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
