चर्चित टिकटकर आयुष सिंह ठकुरी र एलिजे जमालीले कानूनी रूपमा विवाह गरेका छन् ।
दुवईकी एलिजे तथा नेपालका आयुषले काठमाडौं जिल्ला अदालतमा कानूनी विवाह गरेका छन् ।

दुवैले अदालतमा नै दुबोको माला लगाएर बेहुला-बेहुलीको भेषमा खिचिएको फोटो यतिबेला सामाजीक सञ्जालमा भाइरल भइरहेको छ ।













