तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित एक थुनुवा भागेका छन् । आइतबार बयानका लागि अदालत पुर्याइएका थुनुवा पश्चिम रूकुमका २१ वर्षीय दशरथ शाही भागेका हुन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech