त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना
ओके टि भि नेपाल
२०८१ श्रावण ९, बुधबार ११:३८
Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ । सौर्य एयरलाइन्स रनवेबाट चिप्लिएर आगलागी भएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।थप विवरण आउन बाँकी छ ।