नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि तुरुन्त अनुसन्धान गर्न माग गरेको छ ।
सम्पत्ति विवरणसम्बन्धी विषयका कारण विवादमा आएका गुरुङबारे सोमबार धारणा सार्वजनिक गर्दै कांग्रेस उनीमाथि तुरुन्त अनुसन्धान गर्न माग गरेको हो ।

तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
