तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
वनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् । आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech