तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
ललितपुरको पुल्चोकस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ।मंगलबार दिउँसोपुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको हो।
आगलागी कसरी लागेको खुलिसकेको छैन।आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech