हनुमानढोकास्थित दशैं घरमा ९ः१३ मिनेटको साइतमा जमरा राखिएको छ ।
बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौं छरिन्छ ।

तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
