रसुवामा आएको बाढीका कारण चीनतर्फ नै फसेका २०३ जना नेपालीहरू फर्किएका छन्।
बुधबार २०३ जना नेपालीहरू चीनको केरूङ हुँदै तातोपानी नाकामा आइपुगेका हुन्।

चिनियाँ पक्षले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।
तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
