काठमाडौं । बजारमा निगुरोको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार निगुरोको भाउ बढेको हो ।
बिहीबार निगुरोको भाउ थोकमा प्रतिकिलो २२ रुपैयाँ थियो । आज शुक्रबार भने यसको भाउ किलोमा ७ रुपैयाँ बढेर २९ रुपैयाँमा किनबेच भइरहेको छ ।














