सात सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

बुधबार सुन प्रतितोला सात सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले यस्तो देखाएको हो।

मंगलबार प्रतितोला एक लाख ८८ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार एक लाख ८८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी बुधबार १९ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर