काठमाडौंमा भागाभाग मच्चाउने गरि गयो भूकम्पको धक्का
ओके टि भि नेपाल
२०८१ पुष २३, मंगलवार ०७:०२
Shares
काठमाडौं, पुस २३ : काठमाडौंमा एका बिहानै भूकम्पको धक्का महशुस गरिएको छ ।कम्पनसँगै काठमाडौंका सर्वसाधारण सडकमा निस्किएका छन् । भूकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन।