बागमती प्रदेशले फुटबल प्रतियोगिता आजबाट हुने ,उद्घाटनमा काठमाडौँ र काभ्रे

हेटौंडा । बागमती प्रदेश लिग फुटबल प्रतियोगिता आज बुधबारदेखि मकवानपुर जिल्लामा सुरु हुदै छ।

हेटौंडा–५ स्थित पिपले क्याम्प रंगशालामा हुने उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंले माउन्ट एभरेस्ट एफसी काभ्रेसँग प्रतिस्पर्धा गर्नेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको प्रतियोगितामा बागमती प्रदेशको मकवानपुरसहित ११ जिल्लाको फुटबल टिमको सहभागिता रहने छ।

प्रतिक्रिया
सम्बन्धित खवर