बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक, रेखाको स्थानमा सरु लिम्बु

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गतको फाइनल खेलमा बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक भएको छ।

घरेलु टोली नेपाल साँझ ६:३० बजे बंगलादेशको सामना गर्दैछ।

जसको लागि नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्रङ तामाङले रेखा पौडेको स्थानमा सरु लिम्बुलाई मैदान उतारेका छन्। रेखाले भारतविरुद्धको सेमिफाइनलमा रातो कार्ड ब्यहोरेकी थिइन्।

नेपालको सुरुआती ११
एन्जिता तुम्बापो सुब्बा ९कप्तान, गोलकिपर०, बिमला विक, अमृता जौसी, रेनुका नगरकोटे, सरु लिम्बु, साबित्रा भण्डारी, गीता राना, प्रीती राई, सविता राना मगर, अमिशा कार्की, पूजा राना

प्रतिक्रिया
सम्बन्धित खवर