काठमाडौं सिंहदरबारको पश्मिमतर्फ रहेको भद्रकाली मन्दिरमा चाडपर्वका बेला भक्तजनहरुको भीड लाग्ने गर्छ । नवदुर्गा र दश महाविद्यापीठ मध्येकी एक देवीका रुपमा मानिने भद्रकालीमा वडादशैं सुरु भएसँगै दर्शन गर्नेहरुको भीड बढेको छ ।

तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्