काठमाडौं : सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प गएको छ।
बिहान ६ बजेर ११ मिनेटमा मेलम्ची नगरपालिका शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्