अभिनेता विपिन कार्कीलाई मातृ शोक

काठमाडौं ।  लोकप्रिय अभिनेता विपिन कार्कीलाई मातृ शोक परेको छ ।बिपिनकी ७२ बर्षकि आमा लामो समय देखि अनेकन बिमारीको सामना गरिरहेकी थिईन ।

बिपिनकी ७२ बर्षकि आमा सरस्वती केही दिन देखि भेन्टिलेटरमा उपचारार्थ थिईन उनको उपचारको क्रममा विहिबार बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको हो ।

उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो ।विपिनको आमाको अन्तिम संस्कार आजै बिहान १० बजे पशुपति आर्यघाटमा गरिदैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर