तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।
ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ ।
उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ ।
उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech