एक्कासि घट्यो , यति धेरैले सुनको मुल्य – इतिहासकै ठुलो गिरावट !!

नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य सामान्य घटेको छ।

आइतबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय १५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर